झगनखबर
बैशाख ६ । सुदूरपश्चिम प्रदेशको
मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनु भएको छ । नेकपा
एमाले, नेकपा माओवादी नेकपा एकीकृत समाजवादी र
नागरिक उन्मुक्ती पार्टीका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश
गर्नुभएको थियो । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त
गर्नुभएको हो । मुख्यमन्त्री सोडारीले आजै बेलुका ७ बजे शपथ लिने तयारी छ ।
६ बैशाख २०८१, बिहिबार ०६:४३ मा प्रकाशित
365