फागुन १२ । ओखलढुंगा जिल्लाको एकमात्र
नगरपालिका सिद्धिचरण नगरपालिकामा जिल्लाका स्थानीय तह मध्ये सबै भन्दा बढी मतदाता
छन् । १२ वटा वडा रहेको यस नगरपालिकामा वडागत रुपमा मतदाताहरु यसप्रकार छन् ।
वडा नं १ : १ हजार ७ सय ६३ (१७६३)
वडा नं २ : २ हजार ६ सय ३४ (२६३४)
वडा नं ३ : २ हजार १० (२०१०)
वडा नं ४ : २ हजार ३ सय १६ (२३१६)
वडा नं ५ : २ हजार १ सय ९९ (२१९९)
वडा नं ६ : १ हजार ४ सय ३९ (१४३९)
वडा नं ७ : १ हजार ८ सय ७० (१८७०)
वडा नं ८ : १ हजार ५ सय ३६ (१५३६)
वडा नं ९ : १ हजार ८ सय ९६ (१८९६)
वडा नं १० : १ हजार ७ सय ३ (१७०३)
वडा नं ११ : १ हजार ८ सय ८९ (१८८९)
वडा नं १२ : १ हजार १ सय १६ (१११६)
जम्मा २२ हजार ३ सय ७१ (२२३७१)
१२ फाल्गुण २०८२, मङ्गलबार ०९:१८ मा प्रकाशित
153