झगनखबर
चैत २८ । नेपाल सरकार गृह मन्त्रालयले बिहिबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) को अवसरमा सार्वजनिक बिदा दिने भएको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ती प्रकाशन गर्दै चैत २९ गते बिहिबार सार्वजनिक विदा दिने सुचना सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले प्रकाशन गरेको विज्ञप्ती
२८ चैत २०८०, बुधबार ०८:०१ मा प्रकाशित
862