११ जिल्लाका सिडियो सहित २२ जनाको सरुवा, कुन जिल्लामा को सिडियो ?


झगनखबर

चैत ६ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी सहित २२ जनाको सरुवा गरेको छ । गृहन्त्रालयको निर्णयअनुसार मंगलबार सरुवाको गरिएको जानकारी दिइएको हो । ११ जना प्रमुख जिल्ला अधिकारी सहित २२ जनाको सरुवा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । कुन जिल्लामा को सिडियो ?

हेरौ गृहमन्त्रालयको सरुवाको लिस्ट :


प्रतिक्रिया