राजकुमार कार्की
बैशाख १० । लैंगिक हिंसा ब्यवस्थापन सल्लाहकार समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवं लैंगिक हिंसा ब्यवस्थापन सल्लाहकार समितिका संयोजक टेकराज भट्टराईको अध्यक्षतामा सोमबार बैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठका विभिन्न तीनवटा निर्णय गरी सार्वजनिक गरेको छ । जिल्लास्थित उपप्रमुखहरु जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, राष्ट्रिय अनुसन्धान कार्यालय ओखलढुंगा लगायतको उपस्थिती रहेको थियो । उक्त समितिले तपशिल अनुसारका निर्णयहरु गरेको छ ।
१० बैशाख २०८२, बुधबार ०८:०९ मा प्रकाशित
482