पोखरा बिमान दुर्घना: भिडियो


पोखरा बिमान दुर्घटनामा ७२ जना सवार थिए । ४० जनाको शव निकाली सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बिमान ल्याण्ड गर्न १०। १५ सेकेन्ड मात्र बाँकी हुँदा दुर्घटना भएको थियो ।

फेसबुक बाट साभार भिडियो 

https://fb.watch/i3sOn91y9b/

प्रतिक्रिया