विमान दुर्घटना अपडेट घटनास्थलबाट ३२ जनाको शव भेटियो

 

 माघ  १, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव भेटिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको थियो ।  यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको बताएका छन्। उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार  लगभग  साँढे एघार बजे सम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।पुुरानो विमानस्थल  पछाडिपट्टिको  सेती नदी खाँेचमा  खसेको जानकारी दिएका छन्।






प्रतिक्रिया