मंसिर १७ । नेपाली
कांग्रेसका उपसभापति स्याङजा क्षेत्र न. २ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार
धनराज गुरुङ फरकिलो मतान्तर सहित अगाडी रहेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा
एमालेकी पद्मा कुमारी अर्याल भन्दा २ हजार २१३ मतले अगाडी छन् । निर्वाचन
कार्यालयका अनुसार धनराज गुरुङको २२ हजार ४८० र पद्मा कुमारी अर्यालको २० हजार २६७
रहेको छ । राष्ट्रिय स्वन्त्र पार्टीका टिकाराज गुरुङ ७ हजार २३८ मत सहित तेश्रो
स्थानमा छन् । बिवादका कारण रोकिएको मत
गणना, ११ दिन पछि राजनितिक सहमतिमा मत गणना शुरु भएको थियो ।
१७ मङ्सिर २०७९, शनिवार १०:२१ मा प्रकाशित
248