चम्पादेवी गाउँपालिकामा कुन वडामा कति मतदाता ?


फागुन १२ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा  १० वटा वडामा वडागत रुपमा मतदाताहरु यसप्रकार  छन्।

वडा नं १  :  २ हजार  ८२          (२०८२)

वडा नं २  : २ हजार ४९            (२०४९)

वडा नं ३  : १ हजार ६ सय ५५   (१६५५)

वडा नं ४  : १ हजार ६ सय ५७   (१६५७)

वडा नं ५  : १ हजार १ सय ८९    (११८९)

वडा नं ६  : १ हजार ९ सय १३    (१९१३)

वडा नं ७  : १ हजार ३ सय ५४    (१३५४)

वडा नं ८  : १ हजार  २९            (१०२९)

वडा नं ९  : १ हजार ९९             (१०९९)

वडा नं १०  : १ हजार ६ सय ६८   (१६६८)

    जम्मा १५ हजार ६ सय ९५      (१५६९५)

प्रतिक्रिया