फागुन १२ । आठवटा स्थानीय तह रहेको ओखलढुंगा
जिल्लामा प्रतिनिधी सभासदस्य निर्वाचनका लागि कूल मतदाता १ लाख २२ हजार ७ सय १५
रहेका छन् । जसमध्ये
सिद्धिचरण नगरपालिका २२ हजार ३ सय ७१ जना सबैभन्दा बढी
र
चिशंखुगढी गाउँपालिकामा ११ हजार ७ सय ६८ जना सबै भन्दा कम
मोलुङ
गाउँपालिकामा १३ हजार ८ सय २४ जना
खिजीदेम्बा गाउँपालिका १२ हजार ८ सय २१ जना
लिखु गाउँपालिका १३ हजार ९ सय ८० जना
चम्पादेवी गाउँपालिका १५ हजार ६ सय ९० जना
मानेभन्ज्याङ
गाउँपालिका १६ हजार २ सय ६७ जना र
सुनकोशी गाउँपालिका १५ हजार ९ सय ८९ जना मतदाता
रहेका छन् ।
१२ फाल्गुण २०८२, मङ्गलबार ०८:५७ मा प्रकाशित
284