मतान्तर बढाउदै, धनराज

मंसिर १७ । स्याङजाको प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को मतगणना भईरहेको छ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनराज गुरुङ र नेकपा एमालेकी पद्मा कुमारी अर्याल प्रतिसपर्धामा रहेका छन् । गुरुङले २९ हजार ५६६ मत पाएका छन् भने अर्यालले २३ हजार ५९१ पाएकी छन् । अर्यालको भन्दा गुरुङको ५ हजार ९७५ बढी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ प्राप्त गरेका छन् । 

प्रतिक्रिया