‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ लिखु गाउँपालिकामा कुन वडामा कति मतदाता ?


फागुन १२ । ओखलढुंगा जिल्लाको लिखु  गाउँपालिकामा  ९ वटा वडामा वडागत रुपमा मतदाताहरु यसप्रकार  छन्।

वडा नं १  :  १ हजार  ६१     (१०६१)

वडा नं २  : १ हजार ३ सय ११  (१३११)

वडा नं ३  : १ हजार ६ सय २५  (१६२५)

वडा नं ४  : १ हजार ४ सय १   (१४०१)

वडा नं ५  : १ हजार ४ सय ९   (१४०९)

वडा नं ६  : १ हजार ३ सय ५८  (१३५८)

वडा नं ७  : १ हजार ५ सय २६  (१५२६)

वडा नं ८  : २ हजार  ४३       (२०४३)

वडा नं ९  : २ हजार २ सय ४६  (२२४६)

    जम्मा १३ हजार ९ सय ८०  (१३९८०)

प्रतिक्रिया