कोरियामा नेपाल फुटबल टिमले तहल्क मचाउँदै । एक पछि अर्को अन्तरास्ट्रिय उपादी आफ्नो पोल्टमा पार्दै।

बिक्रम बज्यू , दक्षिण कोरिया


Dongducheon मेयर बहुसांस्कृतिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता 2022 सम्पन्न भएको |

Dongducheon City सउलको आयोजनाम़ा संचालन गरिएको अन्तरदेसिय फूटबल प्रतियोगिता 2022 को उपाधिपनि नेपाली  फूटबल टीमल़े  नै 

जितेको छ।


प्रतियोगितामा नेपाल  कम्बोडिया , थाईलेन्ड इन्डोनेसिया,म्यानमार ,फिलिपिन्स , भेयतनाम ,थाईलेण्ड , बंगलदेशपश्चिमी राष्ट्रहरू  अफ्रिकी राष्ट्रहरू  सहभागी रहेको थियो।


विभिन्न चरणहरु पार गर्दै फाइनलम़ा Myanmar टीमलाइ पेनाल्टी सुट आउटम़ा पराजित गरी अन्तरदेसिय दोश्रोउपाधी उचाल्न सफल भएको थियो!

एसियन राष्ट्र मध्ये साउथ कोरियाम़ा बलियो फूटबल टीमको रुपमा नेपाली फूटबल टीमलाई पनि मानिन्छ ।स्मरणरहोस गत महिना पनि फेन्तेक माइग्रेनट सेन्टर  नेपाली कमिनीटीको संयू्क्त आयोजनाम़ा भएको अन्तरदेसिय  एसियन कप  फूटबल प्रतियोगिताको उपाधि नेपाली रास्ट्रिय फूटबल टिमल़े जितेको थियो।



जानकारी 

कोरियनहरुको महान पर्व  छुसक को पवन अवसरम़ा सेप्टेम्बर 12 तारिक अन्तिम दिन सोमबार  GME " HANARO CUP " अन्तरदेसिय फूटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल Seoul City को ईथीवान मिनीस्टेडियममा हुन् गइरहेकोले कोरिया बासी खेलकुदप्रेमी दाज्यु भाई दिदि बहिनीहरुलाइ  फुटबल प्रतियोगितामाउपस्थिति जनाई खेल अवलोकन गरि टिमको हौसला बढाई दिनहुन नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्णागुरूङ (ब्रो तमु )ज्यूले अनुरोध गरेको छ।

प्रतिक्रिया