८ औँ बाग्लुङ कालिका कप २०२२ भलिबल प्रतियोगिता को उपाधि आयोजकको पोल्टामा ।

बिक्रम बज्यू , दक्षिण कोरिया



बाग्लुङ समाज दक्षिण कोरिया द्वारा आयोजित   औँ बाग्लुङ कालिका कप २०२२ भलिबल प्रतियोगिता को उपाधिआयोजक ले आफ्नो पोल्टामा पारेका छन्।


२२ टिमको सहभागिता रहेको प्रतियोगीतामा ग्रुप  बाट  टिमलाई पाखा लगाउँदै थेसो परिवार निलो 'बिसेमिफाइनल पुग्न सफल भयो भने, ग्रुप  बाट नै  टिमहरुलाई पाखा लगाउँदै सिहुङ्सि आनसान सेमिफाइनल पुग्नसफल भयको थियो ।उता बलियो मानिएका ग्रुप 'बिबाट भने  टिमलाई पाखा लगाउँदै मगर संग थेगु साखालेसेमिफाईनलको यात्रा तय गर्न सफल भयको थियो  आयोजक बाग्लुङ समाज भि.सि ले  टिमलाई पाखा लगाउँदैसेमिफाईनलको यात्रा तय गर्न सफल भयको थियो ।सेमिफाइनलमा  थेसो परिवार निलो 'बि सिहुङ्सि आनसान भिसि  आयोजक बाग्लुङ समाज  मगर संग थेगु साखा बिच भिडान्त भएको थियो।


 सेमिफाइनल खेलहरु एकदमै प्रतिस्पर्धात्मक  रोचक तरिकाले सम्पन्न भएको खेलमा  थेसो परिवारले आन्सानलाईसोझो सेटमा हराएका थिए। भने उता आयोजक  मगर संघ थेगु साखाको गेमपनि अत्यन्तै प्रतिप्रधात्मक रहे एकदमैराम्रो  कुसल खेल प्रदशन गर्दा गर्दै पनि मगर संघ थेगु साखा आयोजकसंग सोझो सेटमा हार बेहोर्दै सेमिफाइनलबाटैबाहिरिन पुगे।


फाइनलमा थेसो परिवार निलो  आयोजक बाग्लुङ समाजको रोमाञ्चक खेलमा आयोजक बाग्लुङ समाजसंग सोझोसेटमा हार बेहोर्दै द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भयो भने आयोजक बाग्लुङ समाज यो जितसंगै यो सिजनमाभएका भलिबल टुर्नामेन्ट  वटा मध्ये  वटै प्रतियोगीतामा लगातार उपाधी जित्न सफल भएका छन् 



आयोजकले भनेबमोजिम सेमिफाइनल बाट बाहिरिने  टिम मगर संघ थेगु साखा  आन्सान भलिबल क्लब लेसान्त्वना पुरुस्कार स्वरुप  लाख कोरियन वन मेडल  प्रमाणपत्र ( टिमले नै ) पाए भने उपबिजेता थेसो परिवारलेद्वितीय पुरुस्कार १२ लाख वन कप मेडल  प्रमाणपत्र  आयोजक बाग्लुङ समाजले प्रथम पुरस्कार १८ लाख वन कपमेडल  प्रमाणपत्र आफ्नै पोल्टामा पारेका छन्। त्यसै गरी प्रतियोगीता भरि उत्कृष्ट खेल प्रदर्शन गरी बेष्ट प्लेयर कोउपाधि चुम्न सफल बाग्लुङ समाजका टिम क्याप्टेन झपेन्द्र के सि उनले  लाख कोरियन वन कप मेडल  प्रमाणपत्रहासिल गरेका  छन् 



अन्य विधाहरुमा क्रमशः वेष्ट ब्लकरको उपाधि मगर संघ थेगु साखाका खेलाडी सुर्य जंग क्षेत्रि , वेष्ट सर्भर बाग्लुङसमाजका खेलाडी मनोज थापावेष्ट लिब्रो बाग्लुङ समाजकै खेलाडी प्रकाश मल्ल वेष्ट सेटर थेसो परिवारका खेलाडीदिनेश क्षेत्रि  वेष्ट स्पाइकर थेसो परिवार कै खेलाडी सुमित नेपालिले ५०-५० हज़ार कोरियन वन मेडल  प्रमाणपत्रहात पार्न सफल  भएका छन।



प्रतियोगीता बाग्लुङ समाजका अध्यक्ष बिदुर शर्मा  को सभापतित्व प्रमुख अतिथि एन आर एन  अध्यक्ष  दिपकपुन,विशिष्ट अतिथि विपिन गुरुङ   अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु साथै दर्शक हरुको पनिउत्साहजनक उपस्थितिमा खेल भव्य  सभ्य तरिकाले सम्पन्न भएको थियो  


प्रतिक्रिया