बिक्रम बज्यू , दक्षिण कोरिया
आदिवासी जनजाती माहासघं बुसान शाखा द्वारा यही मिती २०२२/९/२५ तारिक आइतबार प्रथम पुल प्रतियोगिताकोआयोजना गर्ने भएको छ। प्रतियोगिता "आपतकालिन राहतकोष स्थापना सहयोगार्थ" का निमत आयोजना गर्नलागेका हुन ।
गिम्हे शाहरको लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने उक्त प्रतियोगितामा खेल प्रवेश शुल्क ६० हज़ार वन साथमा खाना एक छाक व्यवस्था गरिएको छ। भने खेल प्रवेश अन्तिम मिति २०२२/९/२२ सम्मा रहेको सामाजसेवी युवा व्यवसयआदिवासी जनजाती माहासघं बुसान शाखा अध्यक्ष परि गुरुङ्ग ले जनकारी दिएका छ्न्
प्रतियोगितामा विजेताले १३ लाख वन प्रमाणपत्र मेडल ट्रफी , उपविजेताले ७ लाख वन प्रमाणपत्र मेडल ट्रफी र तृतीयहुनेले ३ लाख वन प्रमाणपत्र मेडल ट्रफी पाउने छन् भने प्रतियोगिताको वेस्ट खेलाडीले ५० हजार वन प्रमाणपत्र र मेडलपाउने छन् ।
कार्यक्रमको बारेमा
मिति :- २५ october २०२२
स्थान :- Lumbini Restaurant & Bar Ghiame(룸비니레스토랑앤바 2층 김해 )